काठमाडौं उपत्यकामा ४९ जना कोभिड संक्रमित थपिए
रसिया श्रेष्ठ | सिल्लागा द्धादशी ११४२, फागुन १६ सोमवाः
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९ जना कोभिड संक्रमित थपिएका छन्।
आज काठमाडौंमा ४०, भक्तपुरमा ४ र ललितपुरमा ५ जना संक्रमित थपिएका छन्।
आजसम्म काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजार ६२८ पुगेको छ।