अर्ली इलेक्सनको प्रस्तावबाट हटे
लहनान्युज | पोहेलागा तृतीया ११४२, माघ ७ शुक्रवाः
![](https://www.lahananews.com/sites/default/files/she-bahadur_12.jpg)
सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु अर्ली इलेक्सनको प्रस्तावबाट पछि हटेका छन्।
संविधान तथा कानुनी विदहरुसँग परामर्श गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको छ।