भोलि सार्वजनिक बिदा
थिंलागा दशमी ११४२, पुष १४ बुधवाः
सरकारले तमु ल्होसारको अवसरमा भोलि बिहीवार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज बुधवार मन्त्रालयका उपसचिव शोभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा निकालेर तमु ल्होसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएको जनाएको हो।