२०८१ आषाढ १९, बुधबार

एमाले स्थायी कमिटी र पोलिटब्युरो भोलि मात्रै गठन

लहनान्युज | थिंला अष्टमी ११४२, मंसीर २५ सनिवाः

नेकपा (एमाले) ले १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीबाट स्थायी कमिटी र पोलिटब्युरो भोलि मात्रै गठन हुने भएका छन्।

आज शनिबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठकको पहिलो दिन १५ मध्य ९ वडा एजेन्डामा मात्रै छलफल भएको हो।

एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ जनाको पोलिटब्युरो रहन्छ ।बैठक भोलि पनि बस्ने छ।